जोडिनुहोस
शनिबार, असार १५, २०८१
शनिबार, असार १५, २०८१
  • होमपेज
  • बैंक र बीमा कम्पनी मर्ज हुँदा पाउने कर छुटको व्यवस्था खारेज गर्न सुझाव

बैंक र बीमा कम्पनी मर्ज हुँदा पाउने कर छुटको व्यवस्था खारेज गर्न सुझाव

कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरु मर्जर तथा प्राप्ती हुँदा पाउने कर छुट सम्बन्धी व्यवस्था खारेज गर्न सिफारिस गरिएको छ ।

२०८० भदौमा तत्कालिन अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको कर प्रणालीमा समसामयिक सुधार गर्न एक उच्च स्तरीय सुझाव समिति बनाएका थिए । पूर्व अर्थ सचिव विद्याधर मल्लिकको अध्यक्षतामा बनेको सुझाव समितिले उक्त सुझाव दिएको हो ।

मर्जर हुने बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई लाभांशमा लाग्ने कर, शेयर बिक्री गर्दा हुने नाफामा लाग्ने करमा छुट दिइएको थियो । कर्मचारी अवकाश हुँदा दिइने उपदान लाग्ने करमा पनि ५० प्रतिशतसम्म छुट दिने नीति छ ।

100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?