जोडिनुहोस
सोमवार, पुस २९, २०८१
सोमवार, पुस २९, २०८१
  • होमपेज
  • कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने

कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने

कुमारी बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । लाभांश दिने घोषणा नगरेको बैंकले माघ २१ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

सभा प्रयोजनका लागि माघ ११ गतेका लागि एक दिन बुक क्लोज गर्ने भएको छ । माघ १० गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

15
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका