![माछापुच्छ्रे बैंकको ऋणपत्र साउन ६ गतेदेखि](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
माछापुच्छ्रे बैंकले साउन ६ गतेदेखि ऋणपत्र बिक्री खुल्ला हुने भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको छ । जसमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १८ लाख कित्ता संघसंस्थालाई विक्री गर्र्र्नेछ । ऋणपत्र निष्कासन बन्द मिति छिटोमा साउन ९ र ढिलोमा भदौ ३ गतेसम्म रहेको छ ।
बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा बि.स २०८५ सम्मको लागि ऋणपत्र जारी गर्न लागेको हो । आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ११ लाख ७० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।