![सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांशमात्रै दिने](http://aarthikbazarnews.com/wp-content/uploads/2019/12/sagrila-devlop-bank.gif)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सांग्रिला डेभलपमेन्ट बैंकले ८.९६ प्रतिशत नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश वापत बैंकले २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँ वितरण गर्नेछ । हाल सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ छ ।