जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • आइएमई लाईफले माग्यो सातै प्रदेशका लागि कर्मचारी

आइएमई लाईफले माग्यो सातै प्रदेशका लागि कर्मचारी

आइएमई लाईफले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले भइरहेको विभिन्न शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले सातै वटा प्रदेशका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

8510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका