![तिनाउ मिसन डेभलपमेन्ट बैंकको हकप्रद अस्वीकृत](http://aarthikbazarnews.com/wp-content/uploads/2020/08/tinau.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
तिनाउ मिसन डेभलमेन्ट बैंकको प्रस्तावित हकप्रद पनि अस्वीकृत भएको छ । बैंकले ३:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा नेपाल राष्ट्र बैंकले हकप्रद अस्वीकृत गरेको हो ।
बैंकको १३ औ साधारणसभाले १२ प्रतिशत लाभांश र ३:१ को अनुपातमा हकप्रद निष्काशन प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले हकप्रद अस्वीकृत गरेसंगे बैंकको जाई पुँजी र चुक्ता पुँजी १ अर्ब ८१ करोड ३१ लाख काम भएको छ । बैंकले लाभांश र हकप्रद गरी चुक्ता पुँजी र जारि पुँजी २ अर्ब ४१ करोड ७५ लाख कायम गर्नको प्रबन्धपत्रमा संशोधन गर्न स्वीकृति माग गरेको थियो ।
राष्ट्र बैंकले यस अघि शाइन रेसुङ्गा डेभलपमेन्टको हकप्रद पनि अस्वीकृत गरेको थियो ।