![सरिता भट्ट अधिकारी रिलायन्स लाइफको स्वतन्त्र संचालकमा](http://aarthikbazarnews.com/wp-content/uploads/2019/09/Reliance-life-insurance.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकि छिन् । कम्पनीले नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
कम्पनीको जेठ १२ गते बसेको ८७ औ संचालक समितिको बैठकले भट्ट अधिकारीलाई नियुक्त गरेको हो ।