जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सरिता भट्ट अधिकारी रिलायन्स लाइफको स्वतन्त्र संचालकमा

सरिता भट्ट अधिकारी रिलायन्स लाइफको स्वतन्त्र संचालकमा

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा सरिता भट्ट अधिकारी नियुक्त भएकि छिन् । कम्पनीले नेप्सेमार्फत एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कम्पनीको जेठ १२ गते बसेको ८७ औ संचालक समितिको बैठकले भट्ट अधिकारीलाई नियुक्त गरेको हो ।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका