![प्रभु लाइफमा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन](http://aarthikbazarnews.com/wp-content/uploads/2021/06/unnamed-47.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले उप शाखा प्रमुखका लागि कर्मचारीको माग गरेको जनाएको छ । कम्पनीले राजापुर,छिन्चु,राकम कर्णाली, कालीकोट,बाँसगढी र सल्लीबजारका लागि उप शाखा प्रमुख पदमा कर्मचारीको माग गरेको हो ।
स्नातक वा सोभन्दा माथिको परिक्षा उतिर्ण गरेको हुनुपर्ने, जीवन बीमा व्यवसाययको अनुभव भएकालाई विषेश महत्व दिइने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।