![कामना सेवा विकास बैंक र व्हाईट लोटस मोटर्सबिच सहकार्य](http://aarthikbazarnews.com/wp-content/uploads/2021/07/Photo-1-1024x461.jpeg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
कामना सेवा विकास बैंक र व्हाईट लोटस मोटर्सबिच सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतासंगै बैंकका ग्राहकहरुले इलेक्ट्रिक स्कूटर र गाडी खरिदमा ईएमआई फाइनान्सिंगको सुविधा प्राप्त गर्न सक्नेछन् ।
ह्वाइट लोटस मोटर्सले प्योर ईभी र अन्य ब्रान्ड स्कूटरहरू, मोटरसाइकलहरू, पार्ट्स र सामानहरू आफ्नै शोरूमहरू र डिलर नेटवर्क मार्फत वितरण आएको छ ।
बैंकले हाल १२९ शाखा,एक एक्सटेन्सन काउण्टर,७0 एटिम मार्फत ग्राहकहरुलाई देशभरबाट सेवा पुर्याउदै आएका छ ।