जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंक र व्हाईट लोटस मोटर्सबिच सहकार्य

कामना सेवा विकास बैंक र व्हाईट लोटस मोटर्सबिच सहकार्य

कामना सेवा विकास बैंक र व्हाईट लोटस मोटर्सबिच सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौतासंगै बैंकका ग्राहकहरुले इलेक्ट्रिक स्कूटर र गाडी खरिदमा ईएमआई फाइनान्सिंगको सुविधा प्राप्त गर्न सक्नेछन् ।

ह्वाइट लोटस मोटर्सले प्योर ईभी र अन्य ब्रान्ड स्कूटरहरू, मोटरसाइकलहरू, पार्ट्स र सामानहरू आफ्नै शोरूमहरू र डिलर नेटवर्क मार्फत वितरण आएको छ ।

बैंकले हाल १२९ शाखा,एक एक्सटेन्सन काउण्टर,७0 एटिम मार्फत ग्राहकहरुलाई देशभरबाट सेवा पुर्याउदै आएका छ ।

6225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका