![राष्ट्र बैंकका अबकाश पाएका कर्मचारीलाई जरुरी सूचना](http://aarthikbazarnews.com/wp-content/uploads/2021/07/unnamed-97-1024x611.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल राष्ट्र बैंकबाट सेवा निवृत्तभरण भएका कर्मचारीलाई बैंकले बैंक खाता उपलब्ध गराउन सूचना जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा निवृत्तभरण पाउने गरि अबकाश पाएका कर्मचारीले आफ्नो बैंक खाताको विवरण उलब्ध गराउन भनेको हो ।
निवृत्तभरण पाउने गरि अबकाश पाएका कर्मचारीहरुले पेन्सन पट्टाको प्रतिलिपी, निजको बैंकको चेकको प्रतिलिपि र नागरिकता प्रमाणपत्रको प्रतिलिपि उपलब्ध गराउन भनेको छ ।