जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । बैंकको ४ लाख ९८ हजार १९ दशमलव शून्य ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।

अव बैंकको शेयर संरचना संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत(५१ः४९) कायम भएको छ ।

5315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका