![ढकालको नेतृत्वमा इन्भेष्टर्स फोरममा नयाँ कार्यसमिति चयन](http://aarthikbazarnews.com/wp-content/uploads/2021/08/Screenshot_20210829-070634_Gmail-1024x691.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल इन्भेष्टर फोरममा नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न फोरमको १६ औ साधारणसभाले तुलसीराम ढकालको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो।
जस अनुसार फोरमको प्रथम उपाध्यक्षमा राजन लम्साल, उपाध्यक्षमा अञ्जिब तुलाधर तथा महसचिवमा दुर्गा तिवारी चयन भएका छन् । त्यस्तै विश्वेश्वर सुवेदी सचिव र हरिचन्द्र खनाल कोषाध्यक्ष चयन भएका छन् । फोरमको सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ र सिर्जना सुवेदी चयन भएका छन् ।