जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ढकालको नेतृत्वमा इन्भेष्टर्स फोरममा नयाँ कार्यसमिति चयन

ढकालको नेतृत्वमा इन्भेष्टर्स फोरममा नयाँ कार्यसमिति चयन

नेपाल इन्भेष्टर फोरममा नयाँ नेतृत्व चयन भएको छ  । शनिबार सम्पन्न फोरमको १६ औ साधारणसभाले तुलसीराम ढकालको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो। 

 जस अनुसार फोरमको प्रथम उपाध्यक्षमा राजन लम्साल, उपाध्यक्षमा अञ्जिब तुलाधर तथा महसचिवमा दुर्गा तिवारी चयन भएका छन् । त्यस्तै विश्वेश्वर सुवेदी सचिव र हरिचन्द्र खनाल कोषाध्यक्ष चयन भएका छन् । फोरमको सदस्यहरुमा अम्बिका शर्मा लामिछाने, अतीतलाल श्रेष्ठ र सिर्जना सुवेदी चयन भएका छन् । 

5150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका