![डिसहोम फाइबरनेट को ४० एमबिपिएस इन्टरनेट जडानमा ईपिटिभि सित्तैमा](http://aarthikbazarnews.com/wp-content/uploads/2021/10/sittaima-1024x983.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
डिसहोम फाइबरनेटले ४० एमबिपिएसको इन्टरनेट जडानमा ईपिटिभि सित्तैमा दिने योजना “काईदाको फाइबरनेटमा फाईदाको ईपिटिभि सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत डिसहोम फाइबरनेटको ४० एमबिपिएसको सेवा लिने नयाँ ग्राहकहरुले बार्षिक भुक्तानिमा ईपिटिभि सित्तैमा पाउनेछन्। डिसहोम फाइबरनेटको ४० एमबिपिएस को एकवर्षको लागि ग्राहकले भ्याट बाहेक रु १२९९९ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र ईपिटिभि को बार्षिक Subscription का साथै आवश्यक Drop wire, Router, Setup Box र जडान सेवा सबै निशुल्क पाउनेछन ।
साथै डिसहोम फाइबर नेटले यस अघिनै १०० एमबिपिएसको इन्टरनेट मात्र रु ८९९ मा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।