युनियन लाइफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवालले पद तथा गोपनियता सपथ लिएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग पद तथा गोपनियताको सपथ लिएका हुन्।
युनियन लाइफको बैशाख २३ गते सम्पन्न साधारणसभाले अग्रवाललाई कम्पनीको संचालक चयन गरेको थियो । संचालक चयनपछिको पहिलो संचालक समितिको बैठकले अग्रवाललाई कम्पनीको अध्यक्ष चयन गरेको थियो ।
सम्बन्धित समाचार
" class="lazy">