![मौद्रिक नीतिबारे छलफल गर्न अर्थ समितिले गर्भनरलाई बोलायो](http://aarthikbazarnews.com/wp-content/uploads/2022/01/Mahaprasad-1024x512.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफल गर्न प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ ।
समितिले सोमबार गभर्नरलाई छलफलका लागि बोलाएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिका लागि सरोकारवालासँग छलफल गरिरहेको छ ।