![सि-आस्बा शुल्क नलिने बैंकको सख्या ६ पुग्यो](http://aarthikbazarnews.com/wp-content/uploads/2022/08/unnamed-48-1024x576.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
सि-आस्बा शुल्क नलिने बैंकको सख्या ६ पुगेको छ । कुमारी बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकले सि-आस्बा शुल्क लिदैनन् ।
सि-आस्बा शुल्कका नाममा बैंकले मनलाग्दी रकम लिन थालेपछि मर्का परिरहेको गुनासो लगानीकर्ताको छ । शेयर बजारमा आकर्षण बढेपनि विभिन्न शुल्कका कारण मर्कामा परेको लगानीकर्ताहरुले गुनासो गर्दै आएका थिए । सोही कारण नेपाल धितोपत्र बोर्डले सि आस्बा शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने ब्यबस्था गरेको छ ।