जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सि-आस्बा शुल्क नलिने बैंकको सख्या ६ पुग्यो

सि-आस्बा शुल्क नलिने बैंकको सख्या ६ पुग्यो

सि-आस्बा शुल्क नलिने बैंकको सख्या ६ पुगेको छ । कुमारी बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकले सि-आस्बा शुल्क लिदैनन् ।

सि-आस्बा शुल्कका नाममा बैंकले मनलाग्दी रकम लिन थालेपछि  मर्का परिरहेको गुनासो लगानीकर्ताको छ । शेयर बजारमा आकर्षण बढेपनि विभिन्न शुल्कका कारण मर्कामा परेको लगानीकर्ताहरुले गुनासो गर्दै आएका थिए । सोही कारण नेपाल धितोपत्र बोर्डले सि आस्बा शुल्क अधिकतम  ५ रुपैयाँसम्म लिन पाउने ब्यबस्था गरेको छ ।

1425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका