![नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा](http://aarthikbazarnews.com/wp-content/uploads/2022/07/Prawin-raman-Parajuli-Nepal-Life-Insurance.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ |
कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो | उक्त लाभांश बीमा समिति र साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ |