![झापा १ मा विश्वप्रकाशलाई ४ हजार मतको अग्रता](http://aarthikbazarnews.com/wp-content/uploads/2022/11/bishwo-prakash-sharma-1-1024x687-1-e1669093320902.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
झापा क्षेत्र नंं १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार २९९ मतको अग्रता कायम गरेका छन् । मंगलबार बिहान सार्वजनिक परिणाम अनुसार शर्माले ११ हजार ३८५ मत ल्याएका छन् ।उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन्