जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • एशियन लाईफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

एशियन लाईफ इन्स्योरेन्सको सीईओमा श्रेष्ठ नियुक्त

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिनेशलाल श्रेष्ठ नियुक्त भएका छन् । हिजो बसेको कम्पनी संचालकको १५८ औं बैठकले श्रेष्ठलाई आगामी माघ १ गतेदेखि लागू हुनेगरी नियुक्त गरेको कम्पनी सचिव मुरारीराज हुमागाईंले जानकारी दिए ।

 

3695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका