जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२
  • होमपेज
  • कृषि विकास बैंकले बल्ल डाक्यो साधारणसभा, यसपाली लाभांशको छैन एजेण्डा

कृषि विकास बैंकले बल्ल डाक्यो साधारणसभा, यसपाली लाभांशको छैन एजेण्डा

कृषि विकास बैंकले बल्ल वार्षिक साधारणसभा डाकेको छ। बैंकले फागुन ३० गतेका लागि साधारणसभा डाकेको हो। बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई केही पनि दिने छैन। साधारणसभामा बैंकका नियमित एजेण्डाहरु मात्र छन्।

बैंकको साधारणसभामा भाग लिन फागुन १६ गतेसम्म सेयरधनी भइसक्नु पर्छ। सभाले गत वर्षको वित्तीय विवरणहरु पारित गर्नेछ। सभा बैंकको भक्तपुरस्थित तालिम केन्द्रमा बस्ने छ।

4175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?