![नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २१.०५ प्रतिशत नगद लाभांश घोषणा](http://aarthikbazarnews.com/wp-content/uploads/2020/12/Nepal-life-logo-1024x325.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१.०५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७९/८० को नाफाबाट करसहित २१.०५ प्रतिशत नगद लाभांश प्रस्ूताव गर्ने निर्णय गरेको कम्पनी सचिव बिनोद भुजेलले जनाएका छन् ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।