जोडिनुहोस
मङ्लबार, पुस १, २०८२
मङ्लबार, पुस १, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकका अध्यक्ष पाण्डेलाई मातृशोक

सिटिजन्स बैंकका अध्यक्ष पाण्डेलाई मातृशोक

सिटिजन्स बैंक इन्टरनेश्नल अध्यक्ष प्रवलजंग पाण्डेलाई मातृशोक परेको छ। पाण्डेकी आमा उर्मिलाको गए राति उपचारको क्रममा ७० वर्षको उमेरमा निधन भएको हो। 

सिटिजन्स बैंकका अध्यक्ष पाण्डे उर्मिलाका तीन सन्तान मध्ये एक हुन भने उनका अन्य दुई सन्तान मध्ये प्रतापजंग पाण्डे तत्कालिन सिभिल बैंकका अध्यक्ष तथा कैलाश हेलिकप्टर सर्भिसेजका प्रबन्ध निर्देशक हुन। त्यस्तै प्रज्वलजंग पाण्डे नेपाल औषधि उत्पादक संघका अध्यक्ष तथा लोमस फर्माका प्रबन्ध निर्देशन हुन। 

उर्मिला नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपजंग पाण्डे कि धर्मपत्नी हुन।  उर्मिलाको आज बिहान पशुपति आर्यघाटमा अन्तिम दहसंस्कार गरिएको छ। 

3020
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका