जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सनराइज बैंकको ठेंचो शाखा विस्तार

सनराइज बैंकको ठेंचो शाखा विस्तार

आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा ललितपुरस्थित ठेंचोमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन र संचालक समितिका सदस्य ई.बच्छराज तातेडले संयुतm रmपमा उद्घाटन गरेका छन् ।

कार्यक्रममा संचालक समितिका सदस्यहरु ओम कृष्ण जोशी, शारदा शर्मा पुडासैनी, नायव महाप्रबन्धक अपछ कुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरm उपस्थिति रहेको थियो ।

यो समेत गरी बैंकको शाखा संख्या १०४ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।¬ साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको छ ।

8390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?