जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

ज्योति विकास बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

ज्योति विकास बैंकले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ ।

कामपा वडा नं २८ स्थित कमलादीमा रहेको केन्द्रीय कार्यालय उक्त स्थानबाट करीब ३०० मिटरको दुरीमा कामपा वडा नं १ कमलपोखरीस्थित नयाँ भवनमा स्थानान्तरण भएको हो । उक्त केन्द्रीय कार्यालय स्थानान्तरणको लागि नेपाल राष्ट्र बैंकबाट वैशाख ८ गते अन्तिम स्वीकृती दिएको थियो ।

कम्पनीले गत असार ७ गते कम्पनी रजिष्ट्रारको कार्यालयबाट ठेगाना परिवर्तन हुने गरी प्रबन्धपत्र तथा नियमावलीमा अभिलेख भएकाले स्थानान्तरण भई मंगलवारदेखि पूर्णरुपमा सञ्चालनमा आएको बताएको छ ।

4270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका