जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सनराइज बैंकका दुई शाखा थपिए

सनराइज बैंकका दुई शाखा थपिए

सनराइज बैंकले सोलुखुम्बु स्थित किन्जामा १०८औँ र रामेछापस्थित शिवालयमा १०९औँ शाखा संचालनमा ल्याएको छ ।  लिकुपिके नगरपालिकाको मेयर डम्बर बहादुर बस्नेतले किन्जा शाखा र गोकूल गंगा गाउँपालिकाका अध्यक्ष खड्कबहादुर सुनुवारले शिवालय शाखाको उद्घाटन गरेका छन् ।

बैंकले देशभर ३५ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउन्टर र १२२ वटा एटीएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको  जनाएको छ ।

5495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका