जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • भक्तपुरको राधे राधेमा कामना सेवाकोे शाखा

भक्तपुरको राधे राधेमा कामना सेवाकोे शाखा

कामना सेवा विकास बैंकले मध्यपुर ठिमी महानगरपालिका– २६ स्थित राधे राधेमा ९३औं शाखा स्थापना गरेको छ ।
बैंकका अध्यक्ष सुदीप आचार्य, नायब महाप्रबन्धक हरिप्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । बैंकले ९३ वटा शाखा तथा ४४ वटा एटीएमार्फत सेवा प्रदान गर्दै आएको छ ।

9570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?