जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सिभिल बैंक लिमिटेडका ग्राहकलाई ग्राण्डी हस्पिटलमा छुट

सिभिल बैंक लिमिटेडका ग्राहकलाई ग्राण्डी हस्पिटलमा छुट

सभिल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ग्राण्डी हस्पिटलसंग सम्झौता गरेको छ ।

ग्राण्डी हस्पिटलसंग एक कार्यक्रमका बीच सम्झौता भएको हो । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट कन्ट्री हेड – मार्केटिङ शीलु अर्याल र ग्राण्डी हस्पिटलको तर्पmबाट मार्केटिङ तथा बिजिनेस डेभलपमेन्ट प्रमुख दिनेश पौडयालले हस्ताक्षर गरेका थिए । अब सिभिल बैंकका ग्राहकहरुले ग्राण्डी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।

9015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका