![अजोड इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै](http://aarthikbazarnews.com/wp-content/uploads/2019/05/AJOD-English-696x263.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
अजोड इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा पुस ११ गते हुने भएको छ । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाको प्रस्तावमा आईपीओ निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, गत आवको वार्षिक प्रतिवेदनसहित नाफा नोक्सान हिसाब तथा नगद प्रवाह पारित गर्न कम्पनीले सभा बोलाएको हो ।