महिलाको तस्वीर दुरुपयोग गरेको आरोपमा एक व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का २१ वर्षीय रवीन्द्र भण्डारी छन् ।
नेपाल प्रहरीको साइबर ब्युरोले ३ कात्तिकमा पक्राउ गरेका उनलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत अनुमति दिएको छ ।
उनले पीडित महिलाको तस्वीर अर्को व्यक्तिसँग जोडेर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको भन्दै पीडित महिलाको श्रीमानले जाहेरी दिएका थिए ।
सम्बन्धित समाचार
" class="lazy">