जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • तस्वीर दुरुपयोगको अभियोगमा एक व्यक्ति पक्राउ

तस्वीर दुरुपयोगको अभियोगमा एक व्यक्ति पक्राउ

महिलाको तस्वीर दुरुपयोग गरेको आरोपमा एक व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का २१ वर्षीय रवीन्द्र भण्डारी छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले ३ कात्तिकमा पक्राउ गरेका उनलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालत अनुमति दिएको छ ।

उनले पीडित महिलाको तस्वीर अर्को व्यक्तिसँग जोडेर सामाजिक सञ्जालमा राखेर चरित्रहत्या गरेको भन्दै पीडित महिलाको श्रीमानले जाहेरी दिएका थिए ।

2155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका