जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकद्वारा फकाई फकाई दिएको कर्जा उठाउन गुण्डा, गार्ड र धम्की, कर्जा उठाई दिन हार गुहार गर्दै ऋण असुली न्यायाधिकरणमा १ अर्बको मुद्धाः राष्ट्र बैंक बेखबर !

एनआईसी एशिया बैंकद्वारा फकाई फकाई दिएको कर्जा उठाउन गुण्डा, गार्ड र धम्की, कर्जा उठाई दिन हार गुहार गर्दै ऋण असुली न्यायाधिकरणमा १ अर्बको मुद्धाः राष्ट्र बैंक बेखबर !

सधैं विवाद र चर्चामा आउन माहिर विशाल समूहको लगानीमा सचालन भएको एनआईसी एशिया बैंकले कर्जा उठाउन नयाँ र नौला हर्कत शुरु गरेको प्रमाण फेला परेको छ । कर्जा दिने बेलामा फकाई फकाई दिने कर्जाको साँवा ब्याज नआएपछि (९०दिन) कटेपछि ऋणीको घरमा गुण्डा पठाउने, गार्ड राखी दिनै देखि फोनबाट पटक पटक धम्की दिएर मानसिक यातना दिने गरेको भेटिएको छ । तर, निकम्बा राष्ट्र बैंक नेतृत्व विशाल समूहसंग निरिह बन्दै आएको भेटिएको छ । अर्थमन्त्रीज्यू, यो कस्तो बैकिङ्ग हो ।

 

बुढानिलकण्ठ नगरपालिका वार्ड नम्बर २ मा सरकारी जग्गा हडपेर अर्बैको घर बनाएका एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपाने पहिला आफूले हडपेको सरकारी जग्गा छोड्नु प¥यो अनि कर्जा दिएका ऋणीको घरमा गार्ड पठाउनु प¥यो । नत्र नगरपालिकाले उनीको घरमा गार्ड पठाउने छ । हेक्का होस् । पूराना र ठूला मर्जरबाट २५ अर्ब भन्दा बढि पूजी भएका ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलाई नाफामा टक्कर दिने नाममा जे पनि गर्न छुट एनआईसी एशिया बैंकका सीइओ न्यौपानेलाई कसले दियो गर्भनर महाप्रसाद अधिकारी र डिपुटी गर्भनर बम बहादुर मिश्रज्यू यसको खोजी हामीले शुरु गरेका छौं । हेक्का होस् ।

नत्र नगरपालिकाले उनीको घरमा गार्ड पठाउने छ । हेक्का होस् । पूराना र ठूला मर्जरबाट २५ अर्ब भन्दा बढि पूजी भएका ग्लोबल आईएमई बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडलाई नाफामा टक्कर दिने नाममा जे पनि गर्न छुट एनआईसी एशिया बैंकका सीइओ न्यौपानेलाई कसले दियो गर्भनर महाप्रसाद अधिकारी र डिपुटी गर्भनर बम बहादुर मिश्रज्यू यसको खोजी हामीले शुरु गरेका छौं ।

जनतालाई धम्काउने, गुण्डा लगाउने र घरमै गार्ड राखेर मानसिक यातना दिने अधिकार एनआईसी एशिया बैंकका कर्मचारीलाई छैन । कर्जा नउठे धितो लिलाम गर्ने हो, सम्झाउने हो । सहमतीमा पैसा उठाउने हो । गर्भनर साब हेक्का होस् । भनिन्छ बैंकका सीइओलाई लगाएको गुण्डा हुन् यसको पुष्टी एनआईसी एशिया बैंकले प्रमाणित गरेको छ भन्दा अब फरक पर्दैन । यति मात्रै होइन सुन्दा पनि अचम्म लाग्ने १ अर्ब भन्दा बढिको कर्जा नउठेपछि यो बैंकले ऋण असुली न्यायाधिकरणमा मुद्दा राखेर हारगुहार गरिरहेको भेटिएको छ । राष्ट्र बैंकका एक संचालकले भने एनआईसी एशिया बैंकलाई भित्रीरुपमा राष्ट्र बैंकलाई भित्रीरुपमा राष्ट्र बैंकका डिपुटी गर्भनर बम बहादुर मिश्रले संरक्षण गरिरहेका छन् । यसको खोजी पनि अब शुरु भएको छ ।

गर्भनर साब हेक्का होस् । भनिन्छ बैंकका सीइओलाई लगाएको गुण्डा हुन् यसको पुष्टी एनआईसी एशिया बैंकले प्रमाणित गरेको छ भन्दा अब फरक पर्दैन । यति मात्रै होइन सुन्दा पनि अचम्म लाग्ने १ अर्ब भन्दा बढिको कर्जा नउठेपछि यो बैंकले ऋण असुली न्यायाधिकरणमा मुद्दा राखेर हारगुहार गरिरहेको भेटिएको छ ।

१० हजारका गुण्डा लगाएर १ करोड उठाउँदै
एनआईसी एशिया बैंकले १० हजारका गुण्डा लगाएर १ करोड कर्जा उठाउने जिम्मा दिएको खुलेको छ । यो कस्तो बैकिङ्ग हो । रोशन कुमार न्यौपानेज्यू ? यस्ता कुनै पनि उटपट्याङ र उपायले काम नगरेपछि एनआइसी एसिया बैंक अन्ततः ऋण असुली न्यायाधिकरण पुगेको छ । जसको प्रमाण हो त्यहाँ थुप्रिएको यो बैंकले हालेको मुद्दाको चाङ । न्यायाधिकरणमा यो बैंकले हालेका मुद्दाका चाङ सबैभन्दा ठूलो छ ।
चालु आर्थिक वर्षको नौ महिना अर्थात् चैत मसान्तसम्म ऋण उठाउन नसकेको भन्दै न्यायाधिकरणमा सो बैंकका ६७ वटा मुद्दा परेका छन् । बैंकले गत साउन महिनादेखि चैत मसान्तसम्म भेटिएको छ । १ अर्ब भन्दा बढि रुपैया असुलीको लागी गुहार माग्दै मुद्दा दायर गरेको हो ।
पछिल्लो समय सबैजसो बैंक तथा वित्तीय संस्थाहरूलाई ऋण उठाउन सकस परेको छ । लगानी गरेको ऋण उठाउन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरू ऋण असुली न्यायाधिकरण गुहार्न पुगेका छन् ।

न्यायाधिकरणमा यो बैंकले हालेका मुद्दाका चाङ सबैभन्दा ठूलो छ । चालु आर्थिक वर्षको नौ महिना अर्थात् चैत मसान्तसम्म ऋण उठाउन नसकेको भन्दै न्यायाधिकरणमा सो बैंकका ६७ वटा मुद्दा परेका छन् । बैंकले गत साउन महिनादेखि चैत मसान्तसम्म भेटिएको छ ।

चालु आवको चैत मसान्तसम्म मात्रै न्यायाधिकरणमा विभिन्न बैंक तथा वित्तीय संस्थाका जम्मा १९९ वटा मुद्दा परेका छन् । यस अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ३ अर्ब १८ करोड ७४ लाख १७ हजार रुपैयाँ भन्दा बढीको मागवादी सहित मुद्दा दायर भएको भेटिएको छ ।
यस अवधिमा ऋण उठाउन नसकेको भन्दै ऋण असुली न्यायाधिकरणमा १८ वटा वाणिज्य बैंक र तीन वटा विकास बैंकले मुद्दा दर्ता गराएका छन् । जसमा वाणिज्य बैंक तर्फ मागे बैंकका (हाल नेपाल इन्भेस्टमेन्ट बैङ्कसँग मर्ज भई एकीकृत कारोबार सुरु भएको) का सात वटा मुद्दा परेका छन् । सो बैंकले २७ करोड ६० लाख १२ हजार ७४७ रुपैयाँ मागवादी सहित मुद्दा दायर गरेको हो ।

ऋण असुली न्यायाधिकरणमा प्राइम कमर्शियल बैंकले १ करोड १७ लाख ८२ हजार रुपैयाँको मागवादी सहित २ वटा र ग्लोबल आईएमई बैंकले १८ करोड ४१ लख ५२ हजार रुपैयाँ मागवादी गर्दै २३ वटा मुद्दा दायर गरेको छ ।

त्यस्तै, एनएमबी बैंकले यस अवधिमा ऋण उठाउन नसकेपछि ६ करोड २१ लख ४९ हजार रुपैयाँ मागवादी सहित २० वटा मुद्दा दायर गरेको छ । ऋण असुली न्यायाधिकरणमा प्राइम कमर्शियल बैंकले १ करोड १७ लाख ८२ हजार रुपैयाँको मागवादी सहित २ वटा र ग्लोबल आईएमई बैंकले १८ करोड ४१ लख ५२ हजार रुपैयाँ मागवादी गर्दै २३ वटा मुद्दा दायर गरेको छ । न्यायाधिकरणका अनुसार चैत २८ गतेसम्म प्रभु बैंकले १२ करोड ३४ लाख ६ हजार रुपैयाँ मागवादी सहित २ वटा, माछापुच्छ्रे बैंकले ८७ लाख १० हजार रुपैयाँ मागवादी सहित ४ वटा, सिद्धार्थ बैंकले २ करोड ३ लाख ३ हजार रुपैयाँ मागवादी गर्दै ८ वटा र बैंक अफ काठमाण्डु (हाल ग्लोबल आईएमईसँग मर्ज भई एकीकृत कारोबार सुरु भएको) बैंकले ४ करोड १९ लाख ६२ हजार रुपैयाँ माग दाबी गरी ५ वटा मुद्दा दायर गरेको छ ।

न्यायाधिकरणका अनुसार चैत २८ गतेसम्म प्रभु बैंकले १२ करोड ३४ लाख ६ हजार रुपैयाँ मागवादी सहित २ वटा, माछापुच्छ्रे बैंकले ८७ लाख १० हजार रुपैयाँ मागवादी सहित ४ वटा, सिद्धार्थ बैंकले २ करोड ३ लाख ३ हजार रुपैयाँ मागवादी गर्दै ८ वटा र बैंक अफ काठमाण्डु (हाल ग्लोबल आईएमईसँग मर्ज भई एकीकृत कारोबार सुरु भएको) बैंकले ४ करोड १९ लाख ६२ हजार रुपैयाँ माग दाबी गरी ५ वटा मुद्दा दायर गरेको छ ।

त्यस्तै, यस अवधिमा नेपाल इन्भेस्टमेन्ट बैंक (हाल मागे बैङ्कसँग मर्ज भई एकीकृत कारोबार सुरु भएको) ले एक करोड ६५ लाख ४९ हजार रुपैयाँ मागवादी सहित २ वटा, नबिल बैंकले १३ करोड २२ लाख ७० हजार रुपैयाँ मागवादी गर्दै ६ वटा, सनराइज बैंकले १२ लाख ७७ हजार रुपैयाँको मागवादीसहित एउटा र हिमालयन बैंकले ३० लाख २९ हजार रुपैयाँ मागवादी गर्दै एउटा मुद्दा दायर गरेका हुन् । त्यसैगरी, ऋण उठाउन नसकेपछि चालु आवको यस अवधिमा सिटिजन्स इन्टरनेशनल बैंकले ३ करोड ४१ लख १६ हजार रुपैयाँको मागवादी गर्दै ३ वटा, लक्ष्मी बैंकले २ करोड २५ लाख ४६ हजार रुपैयाँको मागवादी गर्दै ४ वटा, सानिमा बैंकले ४९ लाख १६ हजार रुपैयाँको मागवादी गर्दै २ वटा, राष्ट्रिय वाणिज्य बैंकले ३३ लाख ७७ हजार रुपैयाँको मागवादी सहित २ वटा र नेपाल एसबीआई बैकले २२ लाख ८० हजार रुपैयाँको मागवादी गर्दै एउटा मुद्दा दायर गरेको न्यायाधिकरण जनाएको छ । भन्दा फरक पर्दैन ।

कामना सेवा विकास बैंकले यस अवधिमा १२ करोड ७१ लाख ३५ हजार रुपैयाँको मागवादी गर्दै १५ वटा मुद्दा दायर गरेको भेटिएको छ ।

विकास बैंकका १७ मुद्दा भेटिए
ऋण असुली न्यायाधिकरणमा वाणिज्य बैंकहरुको मात्र नभई विकास बैंकहरुका पनि मुद्दा परेका छन् । यस अवधिमा तीन वटा विकास बैंकले १७ वटा मुद्दा दर्ता गराएका हुन् । कामना सेवा विकास बैंकले यस अवधिमा १२ करोड ७१ लाख ३५ हजार रुपैयाँको मागवादी गर्दै १५ वटा मुद्दा दायर गरेको भेटिएको छ । त्यस्तै, चालु आवको चैत २८ गतेसम्म महालक्ष्मी विकास बैंकले ५० लाख २३ हजार रुपैयाँ बराबरको मागवादी सहित एउटा र ज्योति विकास बैंकले ४५ लाख १४ हजार रुपैयाँ बराबरको मागवादी सहित एउटा मुद्दा दायर गरेको देखिन्छ ।

न्यायाधीकणले एनआईसी एसिया बैंकको ६९ लाख १३ हजार रुपैयाँ बराबरको दुई वटा मुद्दाको निर्णय गरेको देखिन्छ । त्यस्तै, मुद्दा हालेको एनएमबी बैंकको १ करोड ७ लाख ८१ हजार रुपैयाँ बराबरको चार वटा, ग्लोबल आईएमई बैंकको २ करोड २१ लाख ७७ हजार रुपैयाँ बराबरको चार वटा, माछापुच्छ्रे बैंकको १७ लाख ३ हजार रुपैयाँ बराबरको एउटा र सिद्धार्थ बैंकको २२ लाख ५२ हजार रुपैयाँ बराबरको एउटा मुद्दाको निर्णय भएको न्यायाधिकरण स्रोतको दाबी छ ।

पाँच बैंकको मुद्दामा निर्णय
ऋण असुली न्यायाधिकरणले चालु आवको चैत मसान्तसम्म परेका मुद्दामध्ये पाँच वटा वाणिज्य बैंकहरुको १२ वटा मुद्दामा निर्णय गरेको छ । न्यायाधीकणले एनआईसी एसिया बैंकको ६९ लाख १३ हजार रुपैयाँ बराबरको दुई वटा मुद्दाको निर्णय गरेको देखिन्छ । त्यस्तै, मुद्दा हालेको एनएमबी बैंकको १ करोड ७ लाख ८१ हजार रुपैयाँ बराबरको चार वटा, ग्लोबल आईएमई बैंकको २ करोड २१ लाख ७७ हजार रुपैयाँ बराबरको चार वटा, माछापुच्छ्रे बैंकको १७ लाख ३ हजार रुपैयाँ बराबरको एउटा र सिद्धार्थ बैंकको २२ लाख ५२ हजार रुपैयाँ बराबरको एउटा मुद्दाको निर्णय भएको न्यायाधिकरण स्रोतको दाबी छ । जे भएपनि भाडाका गुण्डा लगाउन, गार्ड घरमा राख्ने र टेलिफोनमा धम्काउने काम तत्कालै बन्द हुनु जरुरी छ । सचेत भया ।

6790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका