जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सरकारले अनुदानको बीमा रकम नदिएपछि कृषि बीमाले हावा खायोः नेपाल बीमा प्राधिकरण बेखबर !

सरकारले अनुदानको बीमा रकम नदिएपछि कृषि बीमाले हावा खायोः नेपाल बीमा प्राधिकरण बेखबर !

सरकारले कृषि बीमाको अनुदानको पैसा निजीवन बीमा कम्पनीहरुलाई भुक्तानी नदिएसँगै कृषि बीमा ह्वातै घटेको छ भन्दा अब फरक पर्दैन । सरकारले अनुदानको रकम नदिएपछि निजीवन बीमा कम्पनीहरुले बीमा लेख बन्द गरेका छन् । तर, नेपाल बीमा प्राधिकरण यस बारेमा सरकारसंग किन सिघौरी खेल्दैन यो चाहि खोजीकै विषय बनेको छ । सरकार र निर्जीवन बीमा कम्पनीबीचको टकरावले कृषि बीमा गर्नेहरुको संख्या ह्वात्तै घटेको छ । सरकारले बीमा प्रिमियम अनुदान वापतको रकम नदिएको भन्दै कम्पनीहरुले बीमालेख जारी गर्न रोक लागाएपछि यस क्षेत्रको व्यवसायमा ठुला र्हास आएको छ । भन्दा फरक पर्दैन ।

किसानसँगै बीमा कम्पनी र सारकार पनि त्यसको प्रत्यक्ष मारमा परेको देखिन्छ । अर्थमन्त्री ज्यू हेक्का होस् । कम्पनीहरुको कृषि बीमा तर्फको व्यपार ह्वात्तै घट्यो भने सरकारलाई चौतर्फी तरीकाले घाटा पुग्यो । सामान्यतया कम्पनीको व्यपार घट्नु देखि किसानहरु बीमाबाट वन्चित हुनु पर्ने अवस्था पनि राज्यका लागि ठुलो घाटाको विषय हो ।

गत चैत १ गतेदेखि बीमा कम्पनीहरुले कृषि बीमालेख जारी गर्न बन्द गरेका थिए । सरकारले दिनुपर्ने २ अर्ब बढी रकम नदिएको भन्दै कम्पनीहरुले बीमालेख जारी बन्दा गरेका थिए । निर्जीवन बीमा कम्पनीको छाता संगठन नेपाल बीमक संघले विज्ञप्ति नै निकालेर बीमालेखा जारी बन्द गर्ने निर्णय गरेको थियो । भन्दा फरक पर्दैन । कम्पनीहरुले साँढे २ महिनासम्म कृषि बीमालेख जारी बन्द गरेका थिए । यसरी बीमालेख जारी बन्द गर्द त्यसको प्रत्यक्ष मारमा किसान परे । किसानसँगै बीमा कम्पनी र सारकार पनि त्यसको प्रत्यक्ष मारमा परेको देखिन्छ । अर्थमन्त्री ज्यू हेक्का होस् । कम्पनीहरुको कृषि बीमा तर्फको व्यपार ह्वात्तै घट्यो भने सरकारलाई चौतर्फी तरीकाले घाटा पुग्यो । सामान्यतया कम्पनीको व्यपार घट्नु देखि किसानहरु बीमाबाट वन्चित हुनु पर्ने अवस्था पनि राज्यका लागि ठुलो घाटाको विषय हो । त्यसबापत आउने राजस्व, बीमा गर्न किसान वन्चित भएपछिको कृषिको दायरा, उत्पादन, त्यसको क्षतिको परिपूर्ति नपाउनु आदि विषय किसानका लागि मात्र होइन राज्य अनि आम जनताका लागि घाटाको विषय बनेको छ ।

नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको चैत र वैशाख तथ्यांक सार्वजनिक गरिसकेको छ । जेठको भने तथ्यांक आउन बाँकी नै छ । तर, चालु आवको चैत र वैशाखमा कम्पनीहरुको कृषि बीमाको व्यवसाय ५९ प्रतिशतले गिरावट आएको छ ।

कम्पनीहरुले साँढे २ महिनापनि जेठ १८ गतेदेखि पुनः बीमालेख जारी सुरु गरेका छन् । रकम प्राप्त गर्न विश्वासका बीच कम्पनीहरुले पुनः बीमालेख विक्री सुचारु गरेको देखिन्छ । बीमालेख विक्री बन्द गर्द कति बीमा कम्पनीहरुले करडौँ रुपैयाँ बीमाशुल्क गुमाउनु परेको छ । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको चैत र वैशाख तथ्यांक सार्वजनिक गरिसकेको छ । जेठको भने तथ्यांक आउन बाँकी नै छ । तर, चालु आवको चैत र वैशाखमा कम्पनीहरुको कृषि बीमाको व्यवसाय ५९ प्रतिशतले गिरावट आएको छ । गत आवको चैत र वैशाख २ महिनामा कम्पनीहरुले कृषि बीमा वापत ५१ करोड ७० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । चालु आवको सोहि २ महिनामा त्यस्तो बीमाशुल्क घटेर २१ करोड १७ लाख रुपैयाँमा झरेको देखिन्छ । जसमध्ये वैशाखमा मात्र कृषि बीमातर्फंको व्यापार ९४.९ प्रतिशतले र्हास आएको छ । गत आवको वैशाखमा कृषि बीमातर्फ १७ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको थियो । यस्तो बीमाशल्क चालु आवको वैशाखमा ८७ लाख रुपैयाँमा सिमित भएको छ । सचेत भया ।

230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका