जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?

 शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

बैंकले ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १०.९३ प्रतिशत र नगद करसहित ०.५७ प्रतिशत रहेको छ ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

5035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका