जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • २० वाणिज्य बैंकको खराब कर्जा डरलाग्दोः लक्ष्मी सनराईज, कुमारी, हिमालयन र नेपाल बैंकको खराब कर्जा ५ प्रतिशतको हाराहारीमाः राष्ट्र बैंक बेखबर !

२० वाणिज्य बैंकको खराब कर्जा डरलाग्दोः लक्ष्मी सनराईज, कुमारी, हिमालयन र नेपाल बैंकको खराब कर्जा ५ प्रतिशतको हाराहारीमाः राष्ट्र बैंक बेखबर !

नेपालका २० वाणिज्य बैंकहरुको खराब कर्जा डरलाग्दो मात्रै छैन ४ वाणिज्य बैंक राष्ट्र बैंकले हस्तक्षेप गर्ने अवस्थामा पुगेका छन् भन्दा अब चाहि फरक पर्दैन । नेपालका २० वाणिज्य बैंकहरुमा ५ प्रतिशत भन्दा बढि खराब कर्जा लक्ष्मी सनराईज बैंकको छ भन्दा फरक पर्दैन । यस बैंकको खराब कर्जा ५.४९ प्रतिशत छ जवकी ५ प्रतिशत भन्दा बढि खराब कर्जा भएको बैंकलाई राष्ट्र बैंकले तत्कालै हस्तक्षेप गर्न सक्दछ भन्दा फरक पर्दैन ।

दोस्रो बढि खराब कर्जा हिमालयन बैंकको भेटिएको छ । यस बैंकको खराब कर्जा ४.९६ प्रतिशत छ । यो पनि डरलाग्दो अवस्था नै हो भन्दा फरक पर्दैन । तेस्रो स्थानमा कुमारी बैंकको खराब कर्जा ४.९५ प्रतिशत खराब कर्जा छ भन्दा अब फरक पर्दैन । चौथो स्थानमा सरकारी स्वामित्व भएको नेपाल बैंकको खराब कर्जा छ । उसको खराब कर्जा ४.८५ प्रतिशत पुगेको भेटिएको छ । यो बैकिङ्ग इतिहासकै उच्च खराब कर्जा हो भन्दा फरक पर्दैन । गभर्नर साब हेक्का होस् । प्रभु बैंकको ४.८१ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.७४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको खराब कर्जा ४.६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.३० प्रतिशत र प्राइम कमर्सियल बैंकको ४.२९ प्रतिशत खराब कर्जा रहेको छ ।

नेपाल एसबीआई बैंक पनि कम खराब कर्जा हुने बैंकको सूचीमा परेको छ । चैत मसान्तसम्ममा यस बैंकको खराब कर्जा १.९८ प्रतिशत रहेको छयस्तै स्टाण्डर्ड चार्टर्ड बैंकको २.१४ प्रतिशत, सिद्धार्थ बैंकको २.५२ प्रतिशत र एनएमबि बैंकको २.८६ प्रतिशत रहँदै खराब कर्जा कम हुने बैंकमा परेका छन् ।

यस अवधिमा सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ । गत चैत मसान्तसम्म यस बैंकको खराब कर्जा ०.७० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।कम खराब हुने वाणिज्य बैंकको दोस्रो नम्बरमा सानिमा बैंक रहेको छ । यस अवधिमा यस बैंकको खराब कर्जा १.८९ प्रतिशत छ । नेपाल एसबीआई बैंक पनि कम खराब कर्जा हुने बैंकको सूचीमा परेको छ । चैत मसान्तसम्ममा यस बैंकको खराब कर्जा १.९८ प्रतिशत रहेको छयस्तै स्टाण्डर्ड चार्टर्ड बैंकको २.१४ प्रतिशत, सिद्धार्थ बैंकको २.५२ प्रतिशत र एनएमबि बैंकको २.८६ प्रतिशत रहँदै खराब कर्जा कम हुने बैंकमा परेका छन् । यस अवधिमा नविल बैंकको खराब कर्जा ४.०४ प्रतिशत, एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत, माछापु्च्छ्रे बैंकको ३.६८ प्रतिशत र सिटिजन्स इन्टरनेशनल बैंकको ३.७६ प्रतिशत खराब कर्जा रहेको छ । चैत मसान्तसम्ममा बैंकहरूको औषत खराब कर्जा ३.८९ प्रतिशत कायम भएको छ । सचेत भया ।

230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?