![नेपाल पुनर्बीमा कम्पनीको सेयर सूचीकृत](http://aarthikbazarnews.com/wp-content/uploads/2020/06/IMG_5364-1.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ कायम भएको १० करोड कित्ता सेयर नेप्सेमा सूचिकरण भएको हो ।
यसको पहिलो कारोबार मूल्य न्यूनतम १४१ रुपैयाँ ४५ पैसा र अधिकतम ४२४ रुपैयाँ ३५ पैसा ( ओपन रेन्ज) रहेको छ