जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेपाल पुनर्बीमा कम्पनीको सेयर सूचीकृत

नेपाल पुनर्बीमा कम्पनीको सेयर सूचीकृत

नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएको छ ।कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ कायम भएको १० करोड कित्ता सेयर नेप्सेमा सूचिकरण भएको हो ।
यसको पहिलो कारोबार मूल्य न्यूनतम १४१ रुपैयाँ ४५ पैसा र अधिकतम ४२४ रुपैयाँ ३५ पैसा ( ओपन रेन्ज) रहेको छ

6725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका