![प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/Prudentusl-Insurance-1024x456.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको असार ६ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले दुई जना सञ्चालक निर्वाचित गरेको हो । उक्त सभाबाट सर्वसाधारण समूहको तर्फबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका हुन् ।