जोडिनुहोस
शुक्रबार, जेष्ठ ११, २०८१
शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा दुई जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको असार ६ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाले दुई जना सञ्चालक निर्वाचित गरेको हो । उक्त सभाबाट सर्वसाधारण समूहको तर्फबाट शैलेश संघई र अनिता रायमाझी टण्डन निर्वाचित भएका हुन् ।

5500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?