![ज्योति लाइफले माग्यो ६ प्रदेशका लागि कर्मचारी](http://aarthikbazarnews.com/wp-content/themes/nepali-news-portal/blank.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुखका लागि प्रदेश २ बाग्मति, लुम्बिनी र कर्णाली प्रदेशका लागि, उप शाखा प्रमुखमा प्रदेश १, बाग्मति,गण्डकी, लुम्बिनी,कर्णाली र सुदुर पश्चिममाञ्चलका लागि,सेल्स एक्जुकेटिभमा प्रदेश १,२,बाग्मती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिममाञ्चलका लागि कर्मचारीको माग गरेको जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले असार २५ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।