जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ज्योति लाइफले माग्यो ६ प्रदेशका लागि कर्मचारी

ज्योति लाइफले माग्यो ६ प्रदेशका लागि कर्मचारी

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा प्रमुखका लागि प्रदेश २ बाग्मति, लुम्बिनी र कर्णाली प्रदेशका लागि, उप शाखा प्रमुखमा प्रदेश १, बाग्मति,गण्डकी, लुम्बिनी,कर्णाली र सुदुर पश्चिममाञ्चलका लागि,सेल्स एक्जुकेटिभमा प्रदेश १,२,बाग्मती, गण्डकी, लुम्बिनी र सुदुर पश्चिममाञ्चलका लागि कर्मचारीको माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले असार २५ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

7885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका