![नेशनल लाईफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी](http://aarthikbazarnews.com/wp-content/uploads/2021/03/national-life.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले सिनियर मार्केटिङ एक्जुकेटिभका लागि केही, रिजनल इन्चार्चका लागि केही, ब्रान्च इन्चार्चका लागि केही र मार्केटिङ एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।