जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • नेशनल लाईफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी

नेशनल लाईफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले सिनियर मार्केटिङ एक्जुकेटिभका लागि केही, रिजनल इन्चार्चका लागि केही, ब्रान्च इन्चार्चका लागि केही र मार्केटिङ एक्जुकेटिभका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

6805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका