![गरिमा विकास बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’मा १५ प्रतिशत छुट](http://aarthikbazarnews.com/wp-content/uploads/2021/09/Screenshot_20210910-183429_Chrome-1024x549.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
गरिमा विकास बैंकले काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५ प्रतिशत छुट पाउनसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।