जोडिनुहोस
बुधबार, असार १२, २०८१
बुधबार, असार १२, २०८१
  • होमपेज
  • सिभिल बैंकले संस्थापक शेयर विक्री गर्दै

सिभिल बैंकले संस्थापक शेयर विक्री गर्दै

सिभिल बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले शेयरको मूल्य तोकिएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रिय कार्यालय सिभिल ट्रेड सेन्टर, सुन्धारा, काठमाडौंमा आफूले खरीद गर्ने शेयरको संख्या र मूल्य खुलाइ निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा नियम अनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने बैंकले जनाएको छ ।

4910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?