![शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस कति ?](http://aarthikbazarnews.com/wp-content/uploads/2019/10/sine.png)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
बैंकले ११.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १०.९३ प्रतिशत र नगद करसहित ०.५७ प्रतिशत रहेको छ ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
![](https://ci6.googleusercontent.com/proxy/JAt1Q6cToIjdVR_aSaZ6QM2OEkbQVYoPcC_HYSq4LNKz3pWddrONUCChBJbULLDG9HBmvMjfGHFbhovYz99ZckV-hNz_lpjhw9keZR1SB-0Q9T_2y6I2beNp-N3s3Nw2bzKMsM2umPIYZTIxtQWHaKqnhWjNZHD6=s0-d-e1-ft#https://i1.wp.com/clickmandu.com/wp-content/uploads/2021/11/shine-rewsunga.jpg?resize=542%2C768&ssl=1)