![एभरेष्ट इन्स्योरेन्समा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित](http://aarthikbazarnews.com/wp-content/uploads/2019/08/everest-indurance-1024x456.jpg)
![](https://aarthikbazarnews.com/wp-content/uploads/2024/03/background-1200pix-x-100pix.gif)
एभरेष्ट इन्स्योरेन्स कम्पनीमा पाँच जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको बैशाख द्द१ गते सम्पन्न साधारण सभाबाट पाँच संचालक निर्वाचित भएका हुन् ।
कम्पनीमा संस्थापक समूहबाट ३ जना राजीब सापकोटा,भुवल राई र अन्जिला विष्ट निर्वाचित भएका हुन भने सर्वसाधारण समूहबाट राम प्रसाद खनाल र हेमराज थापा निर्वाचित भएका हुन ।